मोरङ ।

नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार सुनिलकुमार शर्मालाई पराजित गर्दै गर्दै ढकाल विजयी भएका हुन् ।

ढकालले ४२ हजार ४ सय १३ र शर्माले ४० हजार ५ सय ६ मत पाएका छन् ।

ढकाल एमाले संसदीय दलका पूर्व प्रमुख सचेतक हुन् भने कांग्रेस उम्मेदवार शर्मा मेडिकल कलेज सञ्चालक हुन् ।

25.4¡ÆC