सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणालाई ८ हजार बढी मतले हराउँदै शेरबहादुर बिजयी

मंसिर २३, २०७४ मा प्रकाशित | 623 views

सिन्धुपाल्चोक ।

पशुपतिशमशेर राणा यसपटक पनि सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन ।

राणालाई सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा बामपंथी उमेदवार शेरबहादुर तामाङले हराएका छन् ।

बाम गठबन्धनका उम्मेद्धार तामाङ ३८४०१ मत सहित विजयी भएका छन ।

उनका प्रतिस्पर्धी पशुपतिशमशेर राणाले मात्र ३०३६९ मत पाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web