बैतडी प्रदेश सभाका दुवै क्षेत्रमा बाम गठबन्धन बिजयी

मंसिर २३, २०७४ मा प्रकाशित | 832 views

बैतडी ।

बैतडी जिल्लामा प्रदेश सभा तर्फको मत परिणाम सार्बजनिक भएको छ । जस अन्तरगत क्षेत्र (क)मा  प्रेम प्रकास भट्ट आदित्य तथा प्रदेश (ख) मा लिलाधर भट्ट बिजय भएकाछन् ।

क्षेत्र (क) मा नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक समेत रहेका  भट्ट १८ हजार ९३ मत प्राप्त गरि बिजयी  भएका हुन् भने उनका निकटतम् प्रतिद्धन्दी नेपालि काग्रेशका हरिमोहन भण्डारीले १५हजार १ सय २६ मत प्राप्त गरेकाछन् ।

यस्तै, प्रदेश सभा क्षेत्र (ख) तर्फ नेकपा एमालेका लिलाधर भट्ट २० हजार तिन सय ३७ मत प्राप्त गरि बिजय भएका हुन् भने उनका निकटतम प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पाट्रिका गणेश चन्दले १५ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।

बैतडीमा अहिले प्रतिनिधि सभाको मत गणना जारी रहेको छ प्रारम्भीक नतिजा अनुसार सुक्रबार राति १२ बजे सम्म प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका दामोदर भण्डारीले १९हजार ५ सय ६९ मत प्राप्त गरि अग्र स्थान कायम गरेका छन् भने, नेपाली काग्रेसका नर बहादुर चन्द १२हजार ७ सय ८५ मत प्राप्त गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web