रुकुम ।

रुकुम पश्चिमको प्रतिनिधी तथा प्रदेशसभा दुबैमा माओबादी केन्द्रका उम्मेदवारहरु बिजयी हुने देखिएको छ ।

ताजा मतपरिणाममा माओवादी उम्मेद्धारहरु झण्डै दोब्बर मतको फराकिलो अन्तरले अगाडी रहेका छन ।

आधा बढी मत गणना भैसक्दा मतान्तर बढिरहेको छ भने काँग्रेस उम्मेद्धारहरुको मत थोरै मात्र बढेको छ ।

यस्तो छ ताजा मतपरिणाम

प्रतिनिधीसभा ः ५५ हजार ३ सय ८५ मत खसेकोमा ३७ हजार ८ सय ४६ मत गणना

जनार्दन शर्मा नेकपा माओबादी केन्द्र, ः २४०३७

गोपाल जींजंग शाह, नेपाली काँग्रेसका उम्मेदवार ः १००७२

रुकुम पश्चिम प्रदेश सभा क २७ हजार ३ सय ८२ मत खसेकोमा १९ हजार ७ सय २२ मतगणना

रातो कामी, माओबादी केन्द्र ः १२४७७

कृष्ण बहादुर रोकाय, नेपाली काग्रेस ः ५९८०

रुकुम पश्चिम प्रदेश सभा ख ः २८ हजार ३ सय ६६ मत खसेकामा १६ हजार ७ सय १७ मतगणना

गोपाल शर्मा, माओबादी केन्द्र ः १०८५१

खड्कबहादुर डाँगी, नेपाली काग्रेस ः ४९३७

15.47¡ÆC