स्याङजामा निर्वाचनमा धाँधली भएको भन्दै एमालेले बिरोधगरेपछि मतगणना शुरु हुन सकेन

मंसिर २२, २०७४ मा प्रकाशित | 1231 views

स्याङजा ।

स्याङजाको २ नम्बर क्षेत्रमा निर्वाचनका क्रममा धादली भएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले केही मतदान केन्द्रमा पुन मतदानको माग राख्दै आन्दोलन गरिरहेका छन ।

प्रशासनकै संरक्षणमा धादली गरी उम्मेदवार पद्मा अर्यालमाथि हातपात भएको अरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web