तेह्रथुम छथरमा शिसु हेरचाह केन्द्र भवन बन्ने

कार्तिक १८, २०७४ मा प्रकाशित | 945 views

तेह्रथुम ।

जिल्लाको पश्चिमी क्षेत्रको दुर्गम गाउँमा शिसु हेरचाह केन्द्रको भवन बन्ने भएको छ ।  जिल्लाको छथर गाउँपालिका ५ ओख्रेमा रहेको केन्द्रमा भवन निमार्ण हुन लागेको हो ।

एक्सनएड नेपालको आर्थीक सहयोग २ लाख ५० हजार र दलित सचेतना  समाज नेपालको ब्याबस्थापनमा भबन निमार्ण हुने भएको समाजका सामाजिक परिचालक जगनाथ कटुवालले बताउनु भयो ।

महिलाहरु लाई स्वरोजगार बनाउने उदेस्यले सञ्चालित शिसु हेरचाह केन्द्र स्थानीय गुन्ज बहादुर नेपालीको घरमा भाडामा सञ्चालन हुदै आएको र केन्द्रको आफ्नै भवन नहुँदा बिभीन्न समस्या रहँदै आएको स्थानिय जनक दासले बताउनु भयो ।

रकम प्राप्त हुने भए सँगै निमार्णको लागी प्राबिधीक स्टामेट तयार गरिने प्रबिधीक गोबिन्द बहादुर खत्रीले बताउनुभयो  । भवन निमार्णका लागी फुलमाया शिवाको संयोजकत्वमा ७ सदस्यीय निमार्ण समिती गठन गरीएको छ ।

त्यस्तै सामान खरिद र भवनको मुल्याङन तथा अनुगमन समिती समेत तयार गरिएको छ । भवन र्काितक २० गतेबाट निमार्ण कार्य सुरु हुने भएको छ ।

महिलाहरुलाइे सहजताको लागी स्थानीय जलदेबी र रोटेििपङ महिला समुहको अगुवाईमा केन्द्र बिगत ४ बर्षदेखी सञ्चालनमा रहेको छ । एक जना हेरालु रहने उक्त केन्द्र आफ्ना वाल बच्चा राखेर दिनभरी ग्रामिण महिलाहरु मेलापात तथा अन्य सिपमुलक काममा लागिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web