अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबल कार्तिक अन्तिममा हुने

कार्तिक १०, २०७४ मा प्रकाशित | 870 views

काठमाडौं । अन्तर्राष्ट्रिय व्हीलचेयर बास्केटबल प्रतियोगिता कात्तिक २८ गतेदेखि लगनखेलस्थित सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजना हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तान गरी ४ राष्ट्रको सहभागिता रहने आयोजक नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघद्वारा काठमाडौँमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web