राष्ट्रपतिद्धारा चुनावमा सेना परिचालन गर्न स्वीकृत

कार्तिक ८, २०७४ मा प्रकाशित | 915 views

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी छन् ।

अन्य सुरक्षा निकायसँग एकीकृत तथा समन्वयात्मक रुवमा सेना परिचालन गर्न मन्त्रिपरिषद्ले सोमबार सिफारिस गरे अनुसार यस्तो स्विकृती दिइएको हो ।

त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ६६ को उपदफा २ बमोजिम सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web