नेपाली चढेको बस दुर्घटनामा मलेसियामा ८ को मृत्यु, ३५ जना घाईते (भिडियो सहित)

कार्तिक ७, २०७४ मा प्रकाशित | 1619 views

क्वालालम्पुर ।

मलेसियामा नेपाली कामदार चढेको दुई बस एक आपसमा ठोक्किंदा भएको दुर्घटनामा परि कम्तिमा ८ जनाको निधन भएको छ ।

दुर्घटनामा परि कम्तिमा  ३५ जना घाईते भएको र उनिहरुसबैको अवस्था गम्भिर रहेको छ ।

बसमा नेपाली र इण्डोनेसियन कामदार रहेको बताइएको छ ।

मलेसियाको पेनाङ शहरमा भएको उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान साढे पाँच बजे भएको हो ।

केही मृतकको अनुहार नेपाली मूलको देखिएपनि पुष्टि हुन नसकेको भन्दै न्यू स्ट्रेट टाइम्स अनलाइनले मृतकको सनाखत नभइसकेको बताएको छ ।

समाचार अनुसार घाईते ३५ जना मध्ये ३२ जना महिला र तीन जना पुरुष रहेका छन् । महिलाहरुमात्र सवार दुर्घटनाबसमा घाईते भएका तीन जना पुरुष चालक भएको बताएका छन् ।'

बहुराष्ट्रिय कम्पनी सोनीका कामदार बोकेको बस र प्लेक्सस कम्पनीका कामदार बोकेको बस जुध्दै एक अर्को भनेसँग ठोक्किन पुगेको समाचारमा जनाइएको छ ।

क्यालालम्पुरस्थित नेपाली राजदूतावासले घटनाको बारेमा पूर्ण विवरण नआइसकेको भन्दै थप जानकारी बुझ्नेकाम भइरहेको र बसमा नेपाली पनि रहेको स्थानिय प्रहरीले जानकारी दिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web