बिमानस्थलबाट ७३ हजार बढी अमेरिकी डलरसहित तान्जेनियाली पक्राउ

अशोज २९, २०७४ मा प्रकाशित | 808 views

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट तान्जेनियाली नागरिक ७३ हजार ८ सय अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

रोबोट निचेल वाइसो नाम गरेका तान्जानियाका नागरिकलाई यतिधेरै डलर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी नेपालबाट दुबई हुँदै तान्जेनिया जाँदै थिए ।

उनको पासपोर्टको आधारमा उनी दोस्रो पटक नेपाल आएको खुलेको छ ।

डीआईजी पंकज श्रेष्ठका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । उनले त्यतिका धेरै रकम कहाँबाट कुन प्रयोजनको लागि लैजान आँटेका थिए भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web