पाल्पाका किसान उन्नत गाईभैंसी पालनतर्फ आकर्षित

अशोज २५, २०७४ मा प्रकाशित | 857 views

पाल्पा । पाल्पा डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैंसी पालनतर्फ आकर्षित हुँदै गएका छन् ।

मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाँडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैंसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक २ हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।

उक्त क्षेत्रबाट वार्षिक ९ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि जाने गरेको छ ।

सो क्षेत्रका किसानले आर्थिक वर्ष २०७३–७४ मा ४ करोड ५० हजार आम्दानी गरेका पशु विकास कार्यालय मदनपोखराका नायव पशु सेवा प्राविधिक शेरबहादुर रानाले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा २५ वटा फार्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web