मैत्रीपूर्ण फुटबल :पोर्चुगल इंग्ल्याण्डसँग पराजित

जेष्ठ २१, २०७३ मा प्रकाशित | 1129 views

<p><span style="line-height: 1.42857143;">एजेन्सी,जेठ २१ । युरोकपको तयारीमा रहेको पोर्चुगल इंग्ल्याण्डसँग पराजित भएको छ । विहिवार राती भएको &nbsp;मैत्रीपूर्ण खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र पेपे विना मैदान उत्रिएको पोर्चुगल इंग्ल्याण्डसँग १–० ले स्तब्ध भएको हो। &nbsp;</span><span style="line-height: 1.42857143;">इंग्ल्याण्डका क्रिश स्मोलिङले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । इंग्ल्याण्डलाई दबाबमा राखे पनि खेलको ३५ औँ मिनेटमा बु्रनो अल्भेसले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडी हुन पुगेको थियो । इंग्ल्याण्डका लागि खेलको ८६ औँ मिनेटमा क्रिस स्माइलिङले गरेको गोल नै निर्णायक बन्दै खेल आफ्नो पक्षमा परो ।&nbsp;</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web