सशस्त्र प्रहरी केन्द्र सरकारकै नियन्त्रणमा रहने

अशोज २२, २०७४ मा प्रकाशित | 910 views

काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा शसस्त्र प्रहरीलाई कसरी लैजाने भन्ने बारेमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनु भएको छ ।

‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृतको आज  काठमाडौंमा आयोजित सम्मेलनमा गृहमन्त्री शर्माले मन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाइरहेको र त्यो अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँले शसस्त्र प्रहरीले पाएको शान्तिसुरक्षा, जनधनको सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षाको कार्यादेशको सक्षमताका साथ सम्पन्न गर्ने बारेमा सम्मेलनमा गहन छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web