काभ्रेमा ‘चिनारी’ पुस्तक विमोचन

अशोज ७, २०७४ मा प्रकाशित | 1420 views

काभ्रे ।

काभ्रे जिल्लाको  बनेपा न. पा. वडा नं. २ घिमिरे गाउँको पर्यटन र साँस्कृतिक विकासमा टेवा पुर्याउने उद्धेश्यले नमराज घिमिरे शिखरद्वारा सम्पादित पुस्तक ‘चिनारी’ को सिंचाइ मन्त्री संजय गौतमले आज विमोचन गर्नु भयो ।

सभासद कञ्चनचन्द्र वादे र  साहित्यकार रमेश पौडेल शिखरद्वारा सम्पादित कृतिले त्यस क्षेत्रको भाषा, साहित्य संस्कृति र पर्यटनको चिनारी दिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web