‘छक्का पन्जा २’को ट्रेलर रिलिज, यस्तो छ….

भदौ २२, २०७४ मा प्रकाशित | 2727 views

<p class="selectionShareable" style="margin-bottom: 25px; padding: 0px; border: 0px; outline-style: initial; outline-width: 0px; font-size: 22px; font-family: &quot;Ek Mukta&quot;, sans-serif; vertical-align: baseline; line-height: 32px;">पहिलो श्रृखंलाका कारण पछिल्लो &nbsp;चर्चामा रहेको ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । असोज ११ गते फूलपातिको दिनमा रिलिज हुने फिल्मको ३ मिनेट ३ सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो ।<br></p><p class="selectionShareable" style="margin-bottom: 25px; padding: 0px; border: 0px; outline-style: initial; outline-width: 0px; font-size: 22px; font-family: &quot;Ek Mukta&quot;, sans-serif; vertical-align: baseline; line-height: 32px;">अभिनेत्री दीपाश्री निरौलाको दोस्रो निर्देशकिय फिल्ममा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीको मुख्य भूमिका छ ।</p><p class="selectionShareable" style="margin-bottom: 25px; padding: 0px; border: 0px; outline-style: initial; outline-width: 0px; font-size: 22px; font-family: &quot;Ek Mukta&quot;, sans-serif; vertical-align: baseline; line-height: 32px;">फिल्ममा विकास आचार्य र सामिप्यराज तिमल्सेनाको कथा रहेको छ भने दीपकराज गिरीको पटकथाकार हुन् । फिल्ममा ‘छक्का पञ्जा’को भन्दा बिल्कुल फरक कथा हुने जानकारी निर्माण पक्षले दिएको छ ।</p>

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/I8qrKa5uOOg" frameborder="0" allowfullscreen=""></iframe>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web