ब्राजिलमा डुङ्गा दुर्घटनामा ४१ जनाको मृत्यु

भदौ ९, २०७४ मा प्रकाशित | 1568 views

एजेन्सी ।

ब्राजिलमा भएका दुई छुट्टा छुट्टै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ ।

उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिङ्गु नदीमा भएको डुङ्गा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।

तर ब्राजिलको नौसेनाले एएफ्पीलाई दिएको जानकारी अनुसार बाहिया राज्यमा एक डुङ्गा दुर्घटना भएको अर्को एक दुघटनामा २२ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web