टोकियो ।

तराईमा बाढीबाट पिडित भएकाहरुका लागि टपनेपालन्युजडटकमको पहल तथा धुर्मुस सुन्तली फाउण्डेसनसँगको सहकार्यमा थालिएको राहत संकलनबाट संकलित करिव १ लाख रुपैयाँ नेपाल पठाइएको छ ।

पाँचदिनमा संकलीत भएको १ लाख २ सय २० जापानी येनबाट हुन आएको ९२ हजार ६ सय ३ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेसनको खातामा पठाइएको हो ।

टपनेपालन्युजडटकमको पहल तथा धुर्मुस सुन्तली फाउण्डेसनसँगको सहकार्यमा थालिएको राहत संकलनबाट उठेको रकम शुक्रबार नेपाल पठाइएको राहत रकम संकलनको नेतृत्व गरिरहनुभएकी शान्ति गौतमले जानकारी दिनुभएको छ ।

अभियानका अर्का नेतृत्वकर्ता बरुण सिग्देलको नाममा फाउण्डेसनको कृषि विकास बैंकमा रहेको खातामा रकम पठाएको र प्राप्त भएको जानकारी आएको सिग्देलले जानकारी दिनुभयो ।

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, ‘मानवता र सद्भावको लागि गरौं सहकार्य’ भन्ने नारा सहित धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बाढी पिडितहरुका लागि राहत सामग्री वितरणको काम गरिरहेको छ ।

सहयोगी साथीहरुको नाम:

प्रबिन बराल २०००

नविन मुडबरी ५०००

सुर्य खड्का १०००

सुस्मिता सुवेदी १०००

सरु लम्साल १०००

दिपक गौतम १०००

मानसिं लोहनी ५०००

सव पर्ल ज्वेलरी ५०००

शान्ति गौतम ५०००

बरुण सिग्देल ५०००

टपनेपालन्युजडटकम 'गोकर्ण अधिकारी' ५०००

कोइराला प्रल्हाद ३०००

दिपिका कँडेल रिजाल १०००

आकाश दवाडी ३०००

जोया खड्का १०००

रोशनी विष्ट २०००

यमीता कँडेल ५०००

सुस्मा जिसि ५०००

इन्दु गौतम १०००

ईश्वरी कँडेल सेवा २०००

गिता भेटुवाल ११११

अग्निधर गौतम ५०००

सेसकान्त सुवेदी १०,०००

निशा पोखरेल १०००

सानाइ सातोउ १०००

सन्तोषी के सि ३०००

अनिता शर्मा १५००

प्रज्वल शर्मा १५००

रबिन बानियाँ ५०००

धर्म राज चापागाईँ १०००

दिपेन्द्र पोखरेल ५०००

गोविन्द ढकाल १०००

प्रकाश ढकाल १०००

निस्चल मिश्र ११००

निर्मला तिवारी गैरे २०००

मेनसुबा गुरुँग ३०००

ध्रुब पराजुली १०००

17.45¡ÆC