बाढीले भारत पुर्याएको गैंँडा नेपाल ल्याउने तयारी

साउन ३२, २०७४ मा प्रकाशित | 1051 views

चितवन ।

बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ ।

हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् ।

राप्ती र नारायणीको बाढीले धेरै जनाबर बगाएको र मरेको अनुमान गरिएको पनि पहिलोचरणमा दुर्लभ वन्यजन्तुको खोजीलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web