<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">इलाम। जिल्ला समन्वय समिती इलाममा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका गणेश बरालले १६ मत प्राप्त गर्नुभयो उहाँको निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका केशव खत्रिले ४ मत प्राप्त गर्नुभएको छ । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका चित्रकला बराइलिले १६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्दि कांग्रसका बसन्ती घतानीले ४ मत प्राप्त गर्नुभएको छ । सोमबार भएको जिसस चुनावमा एमालेको प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिनुभयो । </p>
15.39¡ÆC