बाढीको हृदयबिदारक दृश्य । खोलामा बगाएर बालको दाहसंस्कार

साउन ३०, २०७४ मा प्रकाशित | 1256 views

काठमाडौं ।

अविरल वर्षापछि आएको बाढीले ६६ भन्दा बढीको मृत्यु भयो ।

उनीहरु मध्ये एक हुन् सप्तरी कोइलाडी ६ का ८ वर्षीय कमल सदा ।

निरन्तर वर्षाले विरामी भएका उनको आइतबार मृत्यु भयो ।

परम्परा अनुसार मृतक बालकको शव पुर्ने पर्ने हो । तर, जलमग्न भएको गाउँमा कमलको शव पुर्ने ठाउँ परिवारले पाएन ।

परिवारका सदस्यहरुले उनको शवलाई कोशी नदीमा बहाइदिने निर्णय गरे । यो तस्वीरमा देखिएका देवकुमार सदा बालकका काका हुन् ।

उनले कमलको शवलाई कोशीमा बहाइदिए ।

यो तस्वीर युरोपियन प्रेस एजेन्सी ईपीएका फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web