<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">ताप्लेजुङ । ताप्लेजुङमा भइरहेको दोश्रो पाथिभरा गोल्डकपको सेमिफाइनलमा सशस्त्र प्रहरी बल दमकलाई हराउँदै सगरमाथा युवा क्लव मोरङ फाइनलमा प्रवेश गरेको छ । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">ताप्लेजुङमा जारी पाथिभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको उपाधिका लागि चर्च व्याइज काठमाडौं र सगरमाथा युवा क्लव खेल्ने भएका छन् । <br style="outline-style: initial; outline-width: 0px; margin: 0px; padding: 0px;">सगरमाथा युथ क्लब विराटचोक मोरङलाई २–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली नव प्रयास युवा क्लवलाई १–० ले पराजित गर्दै चर्च व्याइजले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । </p>
24.12¡ÆC