आर्यघाटमा शव जलाउनै तीन घण्टा लाईनमा

साउन २१, २०७४ मा प्रकाशित | 1095 views

काठमाडौं ।

पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ ।

आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुनुपर्ने सृजना भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

हाल आर्यघाटमा ११ वटा शव जलाउने स्थान छन् । जसअनुसार १ नम्बरमा विशिष्ट व्यक्तिहरुको मात्र शव जलाउने गरिन्छ ।

दाउराबाट शव जलाउन महँगो र वातावरणीय दृष्टिकोणबाट पनि प्रदुषण हुने भएकाले पशुपति क्षेत्र विकास कोषले दुई बर्षबाट इलेक्ट्रोनिक शवदाह गृह सञ्चालनमा ल्याएको थियो ।

तर शवदाहगृह विगत एक महिनादेखि बिग्रिएका कारण आर्यघाटमा मृतकका आफन्तले तीन घण्टासम्म कुर्नुपरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web