रुकुम ।

रुकुममा एक महिना यता हवाई सेवा बन्द भएको छ । वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको हो ।

हवाई सेवा अवरुद्ध हुँदा बिरामीहरु समस्यामा परेका छन ।

नेपाल वायु सेवा निगम रुकुमका निमित्त प्रमुख रमेश पोखरेलले बर्षात र प्राविधिक कारणले उडान हुन नसकको जानकारी दिनुभयो ।

रुकुमका सल्ले र चौरजहारी २ वटै विमानस्थलमा हवाई सेवा अवरुद्ध छ ।

23.22¡ÆC