कोलकोत्ता बन्दरगाहमा भारतको सँधैको लापरवाहीपछि व्यवसायीले भने-‘बिकल्प चाहियो’

साउन ११, २०७४ मा प्रकाशित | 1065 views

काठमाडौं ।

भारतको कोलकोत्ता बन्दरगाहको चरम लापरवाही बढ्दै गएपछि तेश्रो मुलुक बाट सामान आयात गर्ने व्यवसायीहरुले कोलकोत्ता बन्दरगाहको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा बुधबार सम्पन्न एक कार्यक्रममा व्यवसायीहरुले कोलकोत्ता बन्दरगाहको लापरवाहीले गत वर्ष मात्रै नेपाली व्यवसायीहरुले झण्डै ८ अर्ब रुपैयाँ जरिबाना बापत बिलम्ब शुल्क बुझाउन परेको बताएका थिए ।

व्यवसायीहरुले कोलकोत्ता बन्दरगाहको विकल्पमा हल्दिया र बिशाखा पट्टनम बन्दरगाह प्रयोग गर्न सकिने भन्दै कोलकोत्ताबाट भन्दा हल्दिया र बिशाखा पट्टनमबाट समान आयात गर्दा छिटो छरितो तथा सहज र बिलम्ब शुल्क समेत नलाग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web