माओवादी केन्द्रका नेताहरुले भने-‘नेता धेरै भए, आफ्नै कारण चुनाव हारियो’

साउन ४, २०७४ मा प्रकाशित | 921 views

काठमाडौं ।

नेकपा माओबादी केन्द्र सचिबालय बैठकमा बोल्ने नेताहरुले पार्टीको सांगठनिक संरचना सानो र व्यवस्थित हुनुपर्नेमा जोड दिनु भएको छ ।

पार्टीको केन्द्रिय कार्यालय कोटेश्वरमा सोमबारदेखि जारी बैठकमा धारणा राख्नुहुने नेताहरुले आप्mनै आन्तरीक कारणले गर्दा स्थानिय निर्बाचनमा धेरै स्थानहरुमा हार्नुपरेको जनस्तरसम्म पार्टीको प्रभाबलाई अझ व्यापक बनाउनुपर्ने लगायतका बिषयमा जोड दिनुभएको पबक्ता पम्फा भुसालले बताउनु भयो ।

बैठक भोलि ११ बजे पुन बस्ने प्रबक्ता भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web