महाराजगञ्ज ।

महाराजगंज नगरपालिकामा नेपाली कांग्रेसका अब्दुल कलाम खाँले ७ हजार ७ सय २४ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम स्वतन्त्रका उम्मेद्वार दिर्घनारायण पाण्डे ६ हजार ७ सय ४५ मत ल्याउनु भएको छ ।

उपप्रमुखमा नेपाली काग्रेसकै शुभावर्ती कुर्मीले ६ हजार १३ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्धन्द्धी स्वतन्त्रका उम्मेदवार जीवन कुमार चौधरीले ३ हजार ६४ मत प्राप्त गर्नुभएको छ ।

26.12¡ÆC