अछाम कमलबजार नगरपालिकामा कांग्रेस अगाडी

असार १५, २०७४ मा प्रकाशित | 1983 views

अछाम ।

अछामको कमलबजार नगरपालीका मत परिणाम सार्वजनिक भएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका  मेयर पदका उम्मेद्धवार ओम प्रकाश बिष्टले ११७ नेकपा एमालेका दिपक अधिकारीले ६० र माओवादी केन्द्रका रण बहादुर विष्टले १४ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका भुमिसरा बजगाई १०६, नेकपा एमालेका मना अधिकारी ६८ तथा माओवादी केन्द्रका रक्षा अयडी १५ मत प्राप्त गर्नुभएको छ ।

वडा नम्बर २ बाट शुरु भएको मतगणनामा वडा अध्यक्षमा कांग्रेसका रण बहादुर खड्का १०५, एमालेका नर बहादुर विष्ट ६८ र  माओवादी केन्द्रका प्रेम भण्डारी १४ मत प्राप्त गर्न सफल हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web