जापान होक्काइदोमा शक्तिशालि भूकम्प

असार १५, २०७४ मा प्रकाशित | 937 views

टोकियो ।

जापानको उत्तरी प्रान्त होक्काइदोमा ५.७ म्याग्नीच्यूडको शक्तिशालि भूकम्प गएको छ ।

जापानको मौसम विज्ञान विभागका अनुसार बुधबार राति ९ बजे सो भूकम्प गएको हो ।

भूकम्पको कम्पन ठूलो भएपनि यसबाट सुनामी लगायत कुनैपनि खतरा नभएको बताइएको छ ।

भूकम्पका कारण मानविय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web