<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ १५ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा ५० प्रतिशत छूट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले यो घोषणा गरेका हुन्। त्यस्तै सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७३र७४ वजेट मार्फत वृद्ध भत्ता १ हजार रुपैयाँ बढाएको छ। सरकारले यस अघिसम्म वृद्धहरुलाई दिँदै सामाजिक सुरक्षा भत्ता वापतको १ हजार रुपैयाँबाट बढाएर २ हजार रुपैयाँ बनाएको हो। गत वर्ष पनि सरकारले ५ सय रुपैयाँबाट बढाएर वृद्ध भत्ता १ हजार रुपैयाँ बनाएको थियो।</span><br></p>
16.12¡ÆC