धनकुटामा मात्रै करिव १२ सय उम्मेद्धार

असार १०, २०७४ मा प्रकाशित | 957 views

धनकुटा ।

असार १४ गते हुने स्थानिय तहको निर्वाचनका लागी धनकुटा जिल्लामा एक हजार भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार ३ सय १४ जना प्रतिनिधिका लागी १ हजार १ सय ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

त्यहाँ निर्वाचनको सरगर्मी ह्वात्तै बढेको हाम्रा संवाददाताले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web