स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक प्रमाणित

जेष्ठ २६, २०७४ मा प्रकाशित | 884 views

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४’ प्रमाणिकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले विद्येयक प्रमाणीकरण गर्नुभएको राष्टपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web