गर्भ तुहाएको झोकमा हत्या

जेष्ठ २५, २०७४ मा प्रकाशित | 951 views

काठमाडौँ ।

डेढ महिनाअघि गंगाहिटिमा मारिएकी २३ बर्षीया सञ्चिता पाख्रिनको हत्या हुनुको  गर्भ तुहाउने कारण रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनको प्रेमी २४ बर्षीय प्रशान्त तामाङ पक्राउ परेपछि हत्याको कारण खुलेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरणअनुसार पाख्रिन र तामाङबीच विवाह नभए पनि उनीहरु एकै कोठामा बस्ने गरेको र सञ्चिता गर्भवती भएपछि विवाहको तयारी गरे पनि जानकारी नै  नदिई गर्भ तुहाएको झोकमा प्रेमीबाटै उनको हत्या भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web