<span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;">काठमाडौँ, – शिव लामीछानेको शब्द तथा स्वर रहेको ‘तिमी मरेर पनिको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा कलाकार जिवन र निशाको अभिनय देख्न सकिन्छ ।<br style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;"><span style="color: rgb(51, 51, 51); font-family: "Ek Mukta", sans-serif; font-size: 20.15px;">भिडियो रोहित बस्नेतले निर्देशन गरेका हुन् । एम आर क्रियशनको प्रस्तुति रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र उज्जवल ढकालको सम्पादन रहेको छ । भिडियो गीतको भाव अनुसार अजम्वरी मायाप्रेमलाई दर्शाउने प्रयत्न गरिएको छ ।
24.15¡ÆC