चितवन महानगरपालिका ताजा मतगणना, देवीको ३५ हजार रेणुको ३३ हजार

जेष्ठ १२, २०७४ मा प्रकाशित | 997 views

भरतपुर ।

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेका देबीप्रसाद ज्ञवालीले अहिलेसम्म ३५ हजार ५ सय ८८ मत प्राप्त गर्नु भएको छ ।

उहांका निकटतम प्रतिद्धन्दी नेकपा माओबादीका रेणु दाहालले ३३ हजार ८ सय ५२ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै उपप्रमुखमा कांग्रेसका पार्बती शाहले ३७ हजार ४ सय ८४ मत प्राप्त गर्नु भएको छ भने एमालेका बिद्या चापागाईले ३२ हजार २ सय ९४ मत प्राप्त गर्नु भएको छ ।

महानगरमा कुल १ लाख १२ हजार ७ सय ४१ मत खसेकोमा अहिलेसम्म करिब ९० हजार मत गणणा गरि सकिएको निर्बाचन कार्यालयले जनाएको छ । अहिले २२ नं वडाको मत गणना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web