आगलागीबाट करोडौंको क्षति

जेष्ठ १०, २०७४ मा प्रकाशित | 743 views

बुटवल ।

बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको अनुमान छ ।

बुटवल उपमहानगरपालिका– ६ ९साविक वार्ड नं– ८० स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यरातिमा लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो ।

पहिलो तलाको पूर्व–तर्फबाट औषधिको स्टोरमा लागेको आगो चौंँथो तलासम्म पुगेको थियो ।

आगालागीबाट सम्र्पूण औषधि जलेर नष्ट भएका छन् । रातको समयमा आगालागी भए पनि कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासनीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web