राष्ट्रपतिद्धारा अर्को सरकार नबनुन्जेल यही मन्त्रीपरिषदलाई कामगर्ने अधिकार प्रदान

जेष्ठ १०, २०७४ मा प्रकाशित | 986 views

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले  राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष आजैका मितिदेखि लागू हुने गरी पदबाट  राजीनामा दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाइ नै कार्य सञ्चालन गर्न तोक्नु भएको पनि  राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web