काठमाडौं ।

पहिलो चरणमा सम्पन्न २८३ स्थानीय तहको निर्वाचनअन्तर्गत हालसम्म २७६ स्थानको अन्तिम मतपरिणाम आइसकेको छ ।

जसअनुसार नेकपा एमालेले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरेर ११९ स्थानीय तहमा विजय हासिल गरेको छ ।

त्यसैगरी नेपाली काँग्रेसले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरेर १०४ स्थानीय तहमा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरेर ४६ स्थानीय तहमा विजय हासिल गरेको छ ।

अन्यले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष गरेर ७ स्थानीय तहमा विजय हासिल गरेको छन् ।

15.97¡ÆC