काठमाडौं ।

काठमाडौंको स्थानीय बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनीट्रकले ठक्कर दिँदा घाइते भएका तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आउनुभएका ३५ वर्षीय ऋषिराम पण्डितलाई चालकले गाडीले जानाजान पुन किचेर हत्या गरेको स्थानियले बताएका छन् ।

17.18¡ÆC