कागेश्वरी नपामा मतगणना हुँदै

जेष्ठ ६, २०७४ मा प्रकाशित | 849 views

काठमाडौं ।

काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाका नौ वटामध्ये ६ वटा वडाको अतगणना सम्पन्न भएको छ ।

वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश फँुयाल विजयी हुनुभएको छ ।

वडा सदस्यमा पनि सबै एमाले उमेदवार विजयी भएका छन् ।

नगर प्रमुखतर्फ हालसम्म नेपाली काँग्रेस र उपप्रमुखतर्फ एमालेका उमेदवार अग्र पंक्तिमा छन् ।

कागेश्वरी मनोहरा नगरपालिकामा प्रमुखतर्फ काँग्रेसका उपेन्द्र कार्कीले ५ हजार १ सय ६७, नेकपा एमालेका कृष्णहरि थापाले ४ हजार ६ सय ५६ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web