सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका देवकुमार सुवेदी विजयी हुनु भएको छ ।

ऋाज सम्पन्न मतगणना अनुसार प्रमुखमा सुवेदीले १४ हजार ४ सय ५ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका बालाराम शर्माले १३ हजार ८ सय ९९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै नगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेकी मोहनमाया ढकाल १६ हजार ६८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी जानकी सिंहले १४ हजार २६ मत प्राप्त गर्नुभयो ।

17.59¡ÆC