रुकुमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका पुन बिजयी

जेष्ठ २, २०७४ मा प्रकाशित | 662 views

रुकुम ।

रुकुमका स्थानीय तह निर्वाचनको मतगणना अनुसार सानीभेरी गाउँपालिकाको अध्यक्षमा माओवादीका नरबहादुर पुन  विजयी भएका छन ।

उनी ४ हजार ६ सय ५० मत प्राप्त गरि विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख चन्दले २ हजार ६ सय १४ मत ल्याए । अर्को अध्यक्षका उम्मेदवार एमालेका मनविर घर्तिले ५ सय ५६ मत ल्याएको निर्वाचन जिल्ला निर्वाचन कार्यलय रुकुमले जानकारी दिएको छ ।

त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकै इन्दिरा ओली ४ हजार ६ सय ६१ मत ल्याई विजयी भइन । उनका प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा ओली २ हजार ६ सय  ३ मत प्राप्त गरिन । त्यस्तै एमालेकी लक्ष्मी पुनले ५ सय ९९ मत प्राप्त गरिन । जहाँ १०४२६ मतदाता भएकोमा ८ हजार ४ सय ३२ मत खसेको थियो । खसेको मतमा १ सय ५१ मत बदर भएको बताईएको छ ।

स्थानिय तहका निर्बाचनमा रुकुम जिल्लाबाट पुन पहिलो विजय उम्मेदवार हुन । उक्त गाउँपाािलकाको १ देखि १० वडा सम्म नेकपा माओबादीकै वडाअध्यक्ष उम्मेदवार सम्पुर्ण प्यानल सहित बिजयी भएका छन भने ११ वडामा नेपाली काग्रेसका वडा अध्यक्ष उम्मेदवार बिजयी भएका छन ।

माओबादी केन्द्रका बिजयी वडाहरु

वडा नं १ मा टेक बहादुर पुन, २ मा धर्म बहादुर पुन, ३ मा विर्ख बहादुर विष्ट, ४ मा नरिसंगे बुढा, ५ मा लाल बहादुर खड्का , ६ मा सर्बजीत घर्ती , ७ मा कुल बहादुर बुढा , ८ मा शशिराम बुढाथोकी , ९ मा शेर बहादुर खड्का , १० मा कर्णबिर डाँगी  बिजयी

नेपाली काग्रेसका बिजयी वडा वडा नम्बर ११, तुल्सीराम बुढाथोकी बिजयी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web