सिन्धुली मरिण गाउँपालिका १ मा माओवादी केन्द्र विजयी

जेष्ठ १, २०७४ मा प्रकाशित | 1837 views

सिन्धुली ।

सिन्धुलीको मरिण गाउँपालिकाको वडा नम्वर १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रका वडाध्यक्ष हिरा बहादुर गुर्मछानले ६ सय १६ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका मोहन बहादुर ठाडाले १ सय ७९ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकाको अध्यक्ष्मा माओवादी केन्द्रका पानीराज बम्जनले ६ सय १८, नेपाली कांग्रेसका नवराज श्रेष्ठले ५७ मत प्राप्त मरिण गाउँपालिकाका निर्वाचन अधिकृत यज्ञ बहादुर खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै अन्य वडाको मतगणना जारी रहेको खत्रीले बताउनुभयो ।

तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, सुनकोशी गाउँपलिका, हरिहरपुर गाउँपालिका, ध्याङलेख गाउँपालिका नम्वर वडाको मतगणना भैरहेको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टाराइले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web