दोलखामा प्रहरीको गोली लागेर एकको मृत्यु

बैशाख ३१, २०७४ मा प्रकाशित | 978 views

काठमाडौं ।

दोलखाको मेलुङ गाँउपालिकाको पोवटी बुथमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको भएको छ ।

कांग्रेस र माओवादी गठबन्धनले बुथ कब्जा गर्ने क्रममा प्रहरी माथि नै आक्रमण गरेपछि सुरक्षाकर्मीले  स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरेको जानकारी दिएको छ ।

मारिनेमा स्थानिय डम्बरबहादुर भूजेल हुन् । घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् ।

दोलखाका क्षेत्र नं १ का विभिन्न केन्द्रहरु बिहानैदेखि तनावग्रस्त बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web