काठमाडौंको मतगणना १० बजेबाट सुरु

बैशाख ३१, २०७४ मा प्रकाशित | 650 views

काठमाडौं ।

स्थानिय तह निर्वाचन अन्र्तगत काठमाडौंको मतगणना राष्ट्रिय सभागृहमा हुँदैछ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार सबै मतपेटिका संकलन भइसकेको छ भने मतगणना राती १० बजेबाट सरु गरिंदैछ ।

यसैगरि भक्तपुर जिल्लाका सबै र ललितपुरका दुई गाउँपालिका बाहेकका मतपेटिका गणनास्थलमा ल्याइसकिएको हो ।

आयुक्त कार्यालय श्रोतका अनुसार ढिलोमा राति दश बजेसम्ममा उपत्यकाका तीनै जिल्लाको मतगणना सुरु गरिने छ ।

काठमाडौंका दस नगरपालिकामध्ये नौ नगरपालिकाको मतपेटिका त्यस्तै ललितपुरका दुई गाउँपालिका बाहेकका मतपेटिका गणनास्थलमा ल्याइसकिएको र बाँकी आइपुग्ने क्रममा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web