स्थानिय निर्वाचनको लागि पूर्वी नेपालबाट १७ सय सुरक्षाकर्मी परिचालन

बैशाख २९, २०७४ मा प्रकाशित | 802 views

बिराटनगर ।

पहिलो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागी  पुर्वी नेपालवाट एक हजार सात सय सुरक्षाकर्मी मद्धतका लागि परिचालन गरिएको छ ।

वैशाख ३१ गते हुन लागेकमा स्थानिय तहको  निर्वाचन सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरी र शशसत्र प्रहरीका गरी १ हजार सात सय जनशतिm पुर्ववाट थप गरिएको हो ।

दुवै सुरक्षा निकायका सिनियर अफिसरदेखि जवनसम्मका रहेका छन ।

केन्द्रिय सुरक्षा समितिको माग अनुसार निर्वाचन सुरक्षा प्रयोजनका लागि शशस्त्र प्रहरीका १ हजार एव नेपाल प्रहरीका सात सय जनशतिm पहिलो चरणमा हुने निर्वाचन सुरक्षा प्रयोजनका लागि पुर्ववाट थप मद्धत त्यसतर्फ पठाइएको हो ।

शशसत्र प्रहरीको पुर्वी मुख्यालका शशस्त्र प्रहरी नायव महानिरिक्षक जानकी भ¤राईले पहिलो चरणमा हुने निर्वाचन सुरक्षा प्रयोजनका लागि केन्द्रवाट माग भएअनुसार १ हजार जनशतिm त्यसतर्फ पठायएको जानकारी दिनुभयो  ।

उहाले  वैशाख ३१ गते तिन प्रदेशमा हुने पहिलो चरणको निर्वाचन सुरक्षा प्रयोजनका लागि थप मद्धतमा गएका जनशतिm खटिनेछन ।त्यसैगरी नेपाल प्रहरीको तर्फवाटपनि पुर्व क्षेत्रवाट थप मद्धतका लागि ७ सय प्रहरी पहिलो चरणमा हुने निर्वाचन सुरक्षा प्रयोजनका लागि खटिएका छन ।

पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईले वुथ कमाण्डरको नेतृत्व लिने प्रहरी निरिक्षकदेखि जवानसम्मका जनशतिm निर्वाचन सुरक्ष प्रयोजनका लागि खटाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web