भरुवा बन्दुक सहित एक पक्राउ

बैशाख २९, २०७४ मा प्रकाशित | 698 views

भोजपुर ।

भोजपुरको भोजपुर नगरपालिका १ बाट प्रहरीले बुधबार भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

सोही नगरपालिका बस्ने अन्दाजी ३४ बर्षिय एकेन्द्र भुजेललाई एक नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

भुजेलले घरमा भरुवा बन्दुक लुकाई राखेको छ भन्ने गोप्य सुचना पाएपछि अस्थायी प्रहरी चौकी सुन्तलेबाट खटिएको टोलीले उनको घरमा खानतलासी गर्ने क्रममा बादर लखेट्न राखिएको भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुजेलका बिषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरले थप अनुसन्धान गरि रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web