भक्तपुरमा राप्रपा नेताको घर अगाडी सिलिन्डर बम विस्फोट

बैशाख २९, २०७४ मा प्रकाशित | 876 views

भत्तफुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अज्ञात समूहले गएराती सिलिण्डर बम बिस्फोट भएको छ ।

दुवाकोटको काठमाण्डौ मेडिकल कलेज नजिकै राप्रपाका नेता माधव खत्रीको घर अगाडि राती करिब ३ बजे ठूलो आवाज आउने गरि सिलिण्डर बम विस्फोट भएको खत्रीले जानकारी दिनुभएको छ ।

बम विस्फोट हुँदा खत्रीको घरको ८ वटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ ।

घट्नाको प्रहरीले अनुसन्धान सुरु गरी घट्नामा संलग्नको खोजी सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम ओलीयाले जानकारी दिनुभयो ।

यसअघि बुधबार राती १२ बजे लोकन्थलीमा पनि सिलिण्डर बम विस्फोट गराउने तयारी गर्दै गर्दा नेपाली सेनाको टोलीले डिस्फोज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web