युभेन्टस युईयफए च्याम्पियनशिप लिगको फाइनलमा प्रवेश

बैशाख २७, २०७४ मा प्रकाशित | 845 views

एजेन्सी ।

पूर्व विजेता युभेन्टस यु ई यफ ए च्याम्यिनशिप लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको सेमिफाइृनलमा मोनाको फुटबल क्लबलाई २/१ गोल अन्तरले पराजित गर्दै युभेन्टसले फाईनलको यात्रा तय गरेको थियो ।

सन् २०१६ को चयाम्पियनशिप लिग विजेता युभन्टस सन् २०१५ मा भने बार्सीलोना संग फाईनलमा पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web