बागलुङ्गमा करेन्ट लागेर २ जनाको मृत्यु

बैशाख २५, २०७४ मा प्रकाशित | 612 views

बागलुङ्ग ।

नेपाल दुर संचार कार्यालय बागलुङ्गमा आज बिहान करेन्ट लागेर दुईजना मजदुरको ज्यान गएको  छ ।

आज बिहान  सात बजे तिर  दुरसंचार कार्यालयको निर्माणाधिन भवनमा काम गर्ने क्रममा अचानक लागेको करेन्ट बाट  जिल्लाको निसीखोलाका  दुधन घर्ती र बम बहादुर घर्तीको  मृत्यु भएको दुरसंचार कार्यालय बागलुङ्गले जनाएको छ ।

ति दुबैलाई  कार्यालयको कम्पाउण्ड भित्र सल्लाको रुखमा चिलको गुण भत्काउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बागलुुङ्गका प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङ्गले जानकारी दिनुभयो ।

एकजनालाई लागेको करेन्टबाट छुट्याउने क्रममा दुबैलाई करेन्ट लागेको  प्रहरीले जनाएको छ  । घटना बारे थप बिबरण आउन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web