काठमाडौं ।

सुनको भाउ तोलामा शुक्रबार ५ सय रुपैयाँ घटेको छ ।

बैशाख सुरुवातबाटै लगातार ओरालो लागिरहेको सुनको मुल्य आज समेतगरि १९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको मुल्य ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलामा ७ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

19.77¡ÆC